२५ मंसिर २०८२, बिहिबार | December 12, 2025

महिला क्रिकेटरको तिहार विदेशमा

काठमाडौं । नेपालमा बैदिक सनातन हिन्दु धर्मावलम्बीको दोस्रो महान् चाड तिहार चलिरहेको छ । दशैं लगत्तै सुरु हुने अर्काे ठूलो चाडलाई तिहार तथा यमपञ्चक भनिन्छ । घर परिवारमा देउसीभैली खेल्दै र विभिन्न तरिकाले घर रंगाउँदै सुरु भएको छ, तिहार । आफ्ना दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टीका लगाउने प्रचलन छ । दशैँ तथा तिहार लगायत अन्य पर्वबाट…