२० फाल्गुन २०८२, बुधबार | March 4, 2026

विश्वकप फुटबल छनोट : इटाली र स्वीट्जरल्याण्डको बराबरी

काठमाडौं । फिफा विश्वकप फुटबलको युरोपेली छनोटमा इटाली र स्वीट्जरल्याण्डले बराबरी खेल्दै अंक बाडेका छन् । शुक्रबार राति भएको खेलमा इटाली र स्वीट्जरल्याण्डले १-१ गोलको बराबरी खेलका हुन् । ११ औँ मिनेटमा स्वीट्जरल्याण्डका विडमारले टिमलाई अग्रता दिलाए पनि इटाली ३६ औँ मिनेटमा खेल फर्कियो । इटालीका जियोभानी डी लोरिन्जोले बराबरी गोल गरे । योसँगै एक…