२० फाल्गुन २०८२, बुधबार | March 4, 2026

शनिबार खुल्ला तेक्वान्दो प्रतियोगिता

बुटवल । तिलोत्तमा तेक्वान्दो डोजाङको आयोजनामा प्रथम तिलोत्तमा जिल्ला स्तरिय खुल्ला तेक्वान्दो प्रतियोगिता २०७८ हुने भएको छ । कार्यक्रममा नेपाल तेक्वान्दो संघको केन्द्रिय सदस्य कोसिस बहादुर खड्का, नेपाल तेक्वान्दो संघ जिल्ला अध्यक्ष दिपेन्द्र बुढाप्रित, सदस्य राम प्रसाद कहार, सिमानगर ब्यवस्थापन समितिका अध्यक्ष तथा खेल संयोजक ओम बहादुर गुरुङले खेलाडीको टिसर्ट समेत लन्च गरेका छन ।…