२० मंसिर २०८२, शनिबार | December 6, 2025

आइसिसी ट्वान्टी-२० विश्वकप एसिया छनोट : नेपाल हङकङसँग पराजित

काठमाडौं। नेपालले आइसिसी ट्वान्टी-२० विश्वकप एसिया छनोटमा हङकङसँग डकबर्थ लुइस पद्धति (डिएलएस)का आधारमा सात विकेटको हार बेहोरेको छ । जितसँगै तीन खेलमा चार अंक जोडेको हङकङ समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएको छ । पहिलो पराजय बेहोरेको नेपाल समान खेलबाट दुई अंकका साथ दोस्रो स्थानमा छ । यसअघि हङकङसँगको खेल वर्षका कारण रद्द हुँदा अंक…