७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

खजुरामा सम्पन्न मेयर कप रनिङशिल्डको उपाधि ज्ञानोदय माबी खजुराको हातमा

खजुरा । राष्ट्रपति कप रनिङ शिल्ड अन्तर्गत खजुरा गाउँपालिका स्तरिय मेयर रनिङशिल्ड प्रतियोगिताको उपाधि ज्ञानोदय माबी खजुराले हात पारेको छ । सर्वाधिक ९ स्वर्ण, ८ रजत र ४ कास्य पदक जितेर ज्ञानोदय उच्च माबीले मेयर कप रनिङशिल्ड हात पारेको हो । त्यसैगरि ६ स्वर्ण, ९ रजत र ९ कास्य पदक सहित जनता नमुना माबि सन्तकुटी…