४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

सिद्धबाबा र गोरखनाथको सम्बन्ध जोड्दै बुटवलका साइक्लिस्टहरु

बुटवल । सिद्धभूमि सिद्धबाबा र गोरखनाथ बाबाको पौराणिक सम्बन्धबारे प्रचार गर्ने उद्देश्यले दुई दिने इण्डो-नेपाल धार्मिक पर्यटन साइकल यात्रा २०२४ हुने भएको छ । बुटवलका साइकल अगुवाहरुको पहलमा शुक्रबार र शनिबार दुई दिने ईण्डो-नेपाल धार्मिक पर्यटन साइकल यात्रा २०२४ हुने भएको हो । नेपालको सिद्धबाबा धाम र गोरखनाथ धामको महत्व र महिमाको प्रचार सहित धार्मिक…