१९ फाल्गुन २०८२, मंगलबार | March 4, 2026

राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष क्रिकेट टिमको मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको छ । सोमबार एक सुचना जारी गर्दै क्यानले मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको हो । इच्छुक र योग्य व्यक्तिले आफ्नो बायो डाटा र पदको लागि इछ्याएको कारण खुलाउँदै अक्टोबर ३१ सम्म दरखास्त दिन सक्ने सुचनामा उल्लेख छ…