७ बैशाख २०८३, सोमबार | April 20, 2026

एएफसी यू-२३ : नेपालको पोष्टमा ताजकिस्तानको आधा दर्जन गोल, नेपाल बाहिरियो

काठमाडौं । ताजकिस्तानले एएफसी यू-२३ एसियन कप छनोट खेलमा नेपालको पोष्टमा आधा दर्जन गोल गरेको छ । बिहीबार ताजकिस्तानको दुसन्वे स्थित सेन्ट्रर रिपब्लिक मैदानमा भएको खेलमा ताजकिस्तानको यू-२३ टोलीले नेपालको यू-२३ टोलीलाई ६-० गोल अन्तरले पराजित गरेको हो । घरेलु टोली ताजकिस्तानले नेपाललाई सुरुवातबाटै दबाबमा राख्दै पहिलो हाफमा ३ गोलको अग्रता बनाएको थियो । दोस्रो…