१३ असार २०८३, शनिबार | June 27, 2026

साफ च्याम्पियनसिप : राष्ट्रिय ६ खेलाडी समेटेर यु-१९ महिला फुटबल टोली घोषणा

काठमाडौं । अलिख नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेशमा आयोजना हुने यु-१९ साफ च्याम्पियनसिपको लागि २३ सदस्यीय राष्ट्रिय महिला फुटबल टोलीको घोषणा गरेको छ । मुख्य प्रशिक्षक हरिओम श्रेष्ठले राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण खेल खेलाउँदै २३ सदस्यीय टोली घोषणा गरेका हुन् । यद्यपि एन्फाले यो नामावली सार्वजनिक गरेको छैन । घोषित टोलीमा ६ राष्ट्रिय टोलीका खेलाडी…