७ बैशाख २०८३, सोमबार | April 20, 2026

विद्यालयहरुमा खेलकुदलाई आधारभूत तथा अनिवार्य विषयका रुपमा समावेश गरिने खेलकुद मन्त्री ‘अथक’को घोषणा

नेपालगन्ज । संघिय सरकारका यूवा तथा खेलकूद मन्त्री महेश्वर गहतराज ‘अथक’ले खेलकुदको विकास र देशको समृद्धिका लागि विशेष नीति बनाएर काम गर्ने प्रतिवद्धता जनाएका छन् । मन्त्री बनेपछि पहिलो पटक आफ्नो निर्वाचन क्षेत्र बाँकेको कोहलपुरमा आएका मन्त्री गहतराजले नेपालको खेल क्षेत्रलाई अन्र्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धात्मक बनाउनका लगि मन्त्रालयले विशेष नीति बनाउने बताए । उनकै निर्वाचन क्षेत्रको…