काठमाडौं । स्विट्जरल्याण्डले १६ औं संस्करणको युरोकप फुटबलकाे समूह चरण अन्तर्गतकाे अन्तिम खेलमा जित हात पारेकाे छ । बाकुमा आइतबार राति भएको समूह चरणको अन्तिम खेलमा टर्कीलाई ३-१ गोल अन्तरले परजित गर्दै स्विट्जरल्याण्डले पहिलो जित निकालेको हो । स्विट्जरल्याण्डलाई जित दिलाउन जद्रान शाकिरीले दुई गोल गरे । हरिस सेफेरोभीले एक गोल गरे । टर्कीका इरफान…