२० मंसिर २०८२, शनिबार | December 6, 2025

विश्वकप एसिया छनोट : नेपाल र हङ्कङबीचको खेल रद्द

काठमाडौं । आइसिसी महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत आज हुने भनिएको नेपाल र हङ्कङबीचको खेल रद्द भएको छ । थाइल्यान्डमा आजदेखि सुरु भएको क्वालिफायर खेलअन्तर्गत नेपाल र हङ्कङबीचको खेल बिहीबार परेको पानीले मैदान भिजेपछि टससमेत नभई रद्द भएको हो । यससँगै दुवै टोलीले समान एक/एक अङ्क बाँडेका छन् । नेपालले अब आफ्नो दोस्रो खेल यही…