२० बैशाख २०८१, बिहिबार | May 2, 2024

नवौं डाँफे कप नक आउट फुटबल प्रतियोगितामा : रेसिङ्ग साहरा कोहलपुर र न्यु डाँफे‘बि’ विजयी

खजुरा । बाँकेमा जारी नवौं डाँफे कप नक आउट फुटबल प्रतियोगिताको आज सम्पन्न दुई खेलमा रेसिङ्ग साहरा क्लब कोहलपुर र न्यु डाँफे स्पोर्टस क्लब ‘बि’ विजयी भएका छन् । आज विजयी भएका दुबै टिम दोस्रो चरणमा प्रवेश गरेका छन् । बाँकेको खजुरा डि गाउँ स्थित मिनि रंगशालामा विहिबार चौथो दिन सम्पन्न पहिलो खेलमा रेसिङ्ग साहरा…