१२ असार २०८३, शुक्रबार | June 26, 2026

कोपा अमेरिका : बोलिभियामाथि पाराग्वेको जित

काठमाडौं । कोपा अमेरिका फुटबलमा पाराग्वेले विजयी सुरुवात गरेको छ । मंगलबार बिहान सम्पन्न खेलमा पाराग्वेले बोलिभियामाथि सुरुवाती अग्रता उल्ट्याउँदै ३-१ गोल अन्तरको जित हात पारेको हो । खेलको १० औं मिनेटमा पेनाल्टीमार्फत गोल खाँदै पछिपरेको पाराग्वेले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको हो । खेलको १० औं मिनेटमा इरविन सावेद्राले गोल गर्दै बोलिभियालाई अग्रता दिलाएका…