खजुरा । बाँकेको जेठो क्लब मध्येको एक न्यू डाँफे स्पोर्ट्स क्लबमा नयाँ नेतृत्व चयन गरिएको छ । कार्यसमितका अध्यक्ष सहित कार्यसमितिका बहुमत सदस्यहरूले राजीनामा दिएपछि गाउँभेला गरेर नयाँ नेतृत्व चयन गरिएको हो । नयाँ समितिलाई दुई वर्ष कार्यकाल रहनेगरी चयन गरिएको छ । शनिबार बसेको गाउँ भेलाले समितिको अध्यक्षमा बालाराम खत्रीलाई सर्वसम्मत चयन गरेको हो…