१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

आईपीएल मे १७ बाट पुनः सुरु हुँदै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मे १७ बाट पुनः सुरु हुने भएको छ । यस सिजनको फाइनल खेल भने जुन ३ मा हुने छ । आइपिएलले आफ्नो एक्स ह्यान्डलमा यो जानकारी दिएको छ । मे ८ मा पञ्जाब किंग्स र दिल्ली क्यापिटल्स बीचको खेल रद्द भएपछि आइपिएल एक हप्ताका लागि स्थगित गरिएको थियो…