१७ बैशाख २०८१, सोमबार | April 29, 2024

माघ ४,५ र ६* गते नेपालगन्जमा राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुँदै

बुटवल । नेपालगन्जमा पहिलो पटक संचालन हुने राष्ट्रियस्तरको ब्याटमिन्टन प्रतियोगिताको मिति परिवर्तन भएको छ । बाँके जिल्ला ब्याडमिन्टन संघको आयोजनामा आगामी माघ ४,५ र ६ गते राष्ट्रियस्तरको ब्याटमिन्टन प्रतियोगिता हुने भएको हो । मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८० को तयारीलाई तिब्र पारिएको बाँके जिल्ला ब्याडमिन्टन संघले जनाएको छ । ब्याडमिन्टन खेलको स्तर उन्नती तथा…