२ जेष्ठ २०८१, बुधबार | May 15, 2024

न्यू होराइजन जिल्ला स्तरिय छात्र भलिबल प्रतियोगिता : उपाधीका लागि मणिमुकुन्द मावि र न्यू होराइजन मावि भिडदैं

बुटवल । न्यू होराइजन स्पोट्स क्लबको आयोजनामा रुपन्देही जिल्ला स्तरिय छात्र भलिबल प्रतियोगिताको फाइनलमा आयोजक न्यू होराइजन मावि र मणिमुकुन्द मावि प्रवेश गरेको छ । प्रतियोगिताको उपाधीका लागि भोली न्यू होराइजन मावि र मणिमुकुन्द मावि भिडदैं छन । ८ गतेबाट सुरु भएको प्रतियोगितामा न्यू होराइजन माविले एभरेष्ट माविलाई र मणिमुकुन्द माविले कालिका मानवज्ञान माविलाई पराजित…