१ जेष्ठ २०८१, मंगलबार | May 14, 2024

नेपाल सुपर लिग : आज लिग चरणका अन्तिम दुई खेल

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा शनिबार लिग चरणका अन्तिम दुई खेल हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे शुरु हुने पहिलो खेलमा बुटवल लुम्बिनी र वीरगञ्ज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ । बुटवल लुम्बिनी ७ अंकसहित तालिकाको अन्तिम अर्थात् नवौँ स्थानमा छ भने वीरगञ्ज ८अंकसहित सातौँ स्थानमा छ । दुवै टोली प्रतियोगितामा जित निकाल्दै…