बुटवल । बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा बिहिवार देखि बुटवलमा शुरु भएको तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता जारी छ । प्रतियोगिताको बिहीबार एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले उद्घघाटन गरेका हुन । कार्यक्रममा नगर प्रमुख पाण्डेयले बुटवललाई खेलकुदको माध्यमबाट पनि चिनाउन र खेल पर्यटन मार्फत समृद्धि हासिल गर्ने योजना अनुसार बुटवल उपमहानगरपालिकाले खेलकुद क्षेत्रमा करोडौं…