बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर ११ देवीनगरमा रहेको तिनाउ ईङ्गलिस बोर्डिङ स्कुलमा खेलकुद सप्ताह सुरु भएको छ । शुक्रबार २६ गतेबाट भएको शुरु भएको खेल सप्ताह पुस २९ गते सम्म चल्ने छ । स्कुलको २५ औं वार्षिक उत्सव तथा रजत महोत्सवको अवसरमा शुरु भएको खेल सप्ताहमा विद्यालयका १ हजार ७ सय भन्दा बढि विद्यार्थी…