२५ मंसिर २०८२, बिहिबार | December 12, 2025

भारतमा जारी कराते प्रतियोगितामा नेपाललाई पहिलो स्वर्ण पदक

भारत । भारतको महाराष्ट्र प्रदेश स्थित पुणे शहरमा शनिबार बाट अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगिता सुरू भएको छ । भारतको पुणे स्थित खेलकुद विभाग केन्द्रमा आयोजना गरिएको प्रतियोगितमा शनिबार सम्पन्न बिभिन्न उमेर समुहको काँटा प्रद्वर्शनमा नेपालले पहिलो स्वर्ण पदक जितेको छ । नेपालको तर्फबाट उत्कृष्ट काटा प्रद्र्वशन गरेका १० वर्ष मुनिका खेलाडी समूहका शिद्वार्थ रानाले स्वर्ण…