बुटवल । रुपन्देहीमा जारी तेस्रो मेयर कप तथा बुटवल खुल्ला लन टेनिस प्रतियोगिता २०८१ को वुमन्स सिगलको उपाधिका लागि अभिलाषा विष्ट र सुनिरा थापा भिड्ने भएका छन । मंगलबार भएको पहिलो सेमीफाईनलमा अभिलाषाले आईशा डोल्कर गुरुङलाई ६–१, ६–० को सोझो सेटमा पराजित गर्दै फाईनलमा स्थान बनाएकी हुन । यसैगरि दोस्रो सेमीफाईनल खेलमा सुनिरा थापाले भगवती…