खजुरा । बाँकेको खजुरामा जारी १० औं डाँफे कप नकआउट फुटबल खेल प्रतियोगितामा बिहीबार दुई खेल सम्पन्न भएका छन् । स्वर्गीय गजबहादुर सिजाली स्मृति दशौंडाँफे कप नकआउट फुटबल खेल प्रतियोगिताको छैठौं दिन भएको दुई खेलमा न्यु दर्पण युवा स्पोर्ट्स क्लब र श्री पशुपति युवा क्लब विजयी भएका छन् । बुधबार न्यु दर्पण र एफसी ब्रदर्स…