४ पुस २०८२, शुक्रबार | December 19, 2025

एकीकृत समाजवादी-माओवादी केन्द्र छलफल : गठबन्धन जोगाएर एमसीसीमा सहमति खोज्ने प्रयास

काठमाडौं । सत्तारुढ गठबन्धनका प्रमुख दुई घटक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले गठबन्धन नभत्किनेगरी एमसिसीमा सहमति खोज्ने प्रयास जारी राखेका छन् । शनिबार सिंहदरबारमा दुई दलका प्रमुख नेताहरुबीच गठबन्धनलाई जारी राख्ने र एमसिसीमा सहमति जुटाउन छलफल भएको हो । छलफल पछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमसीसीमा सहमतिको बाटो खुलाउने प्रयास भइरहेको जानकारी…