बुटवल । नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य एवं संघीय सरकारका मन्त्री रामकुमारी झाँक्रीले पटक पटक संसद विघटन गर्दा पनि चुँ बोल्न नसक्नेहरुबाट समाजको रुपान्तरण र परिवर्तन हुन नसक्ने बताएकी छिन् । गठबन्धनको बुटवलको चुनावी सभालाई समबाधेन गर्दै एकीकृत समाजवादी नेता झाँक्रीले व्यक्तिको स्थायीत्वकालागि राजनीतिक स्थायीत्व नहचाहनेहरुबाट विकासको अपेक्षा पनि गर्न नसकिने बताईन् । एमाले कार्यकर्ताहरुलाई…