८ पुस २०८२, मंगलबार | December 24, 2025

सत्ता गठबन्धनको बैठक आज पुन: बस्दै, एमसीसीबारे छलफल हुने

काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) टेबल गर्ने सन्दर्भमा निर्णय लिन सत्ता गठबन्धनको आज पनि बस्दै छ । विहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताबीच छलफल हुने बताईएको छ । यसअघि बिहीबार साँझ बसेको गठबन्धनको बैठकमा एमसीसीबारे सहमति हुन नसकेपछि आज पुनः बैठक बस्न लागेको हो । आज बस्ने प्रतिनिधिसभा बैठकमा…