१५ भदौ २०८३, सोमबार | September 1, 2026

एमसीसीबारे सत्ता गठबन्धनमा सहमति जु्ट्न सकेन, भोलि बिहान ९ बजे पुनः बैठक बस्ने



काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक सकिएको छ ।

दुई घण्टादेखि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा दुई घण्टा एमसीसीका विषयमा छलफल भएको छ ।

एमसीसीबारे निर्णायक छलफलका रुपमा हेरिएको बैठकमा सहमति जुट्न नसकेपछि भोलि बिहान पुनः बैठक बस्ने भएको छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले जसरी पनि टेबल गर्ने अडान राखेका थिए ।

देउवाले गठबन्धन पनि जोगाऔं र कम्तीमा एमसीसी टेबल पनि गरौं भनेका कांग्रेस महामन्त्री गगन थापाले बताए ।

तर, माओवादी, एकीकृत समाजवादीले भने पहिला संसद् खुल्नुपर्ने अडान राखेका छन् । उनीहरुले एमसीसीमा सहमति कायम नभै संसदमा पेश गर्न नहुने बताएका छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहिबार  ७ : ५१ बजे

मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने निर्णय

मियामी । अर्जेन्टिना राष्ट्रिय टोलीका कप्तान तथा जादुमयी फुटबल खेलाडी

लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग

दाङ । लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूले आधा महिना बराबरको पारिश्रमिकबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

‘दौडिन्छिन् हजुरआमा’ स्थगित

नेपालगन्ज । नेपालगन्जमा भदौ २१ गते आयोजना गर्ने तयारी गरिएको

हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सरकार बाढी प्रभावितहरुको खोज, उद्धार,