काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी ममिटीको १०औंँ बैठक सुरु भएको छ । बैठकमा समसामयीक राजनीतिक विषयका साथै अमेरिकी सहयोग परियोजना एमसीसीको बारेमा पनि छलफल हुने बताइएको छ । हिजोको गठबन्धनको बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले शनिबार आफ्नो पार्टीको स्थायी कमिटी बैठक भएका कारण आइतबारसम्म कुनै निर्णय नगर्न प्रधानमनत्री देउवालाई आग्रह गरेका थिए ।…