५ पुस २०८२, शनिबार | December 20, 2025

राष्ट्रियसभा निर्वाचन : प्रदेश १ मा एमालेका गुरु बराल अभागी, गोलाप्रथाबाट कांग्रेसका गोपाल बस्नेत विजयी

विराटनगर । राष्ट्रियसभा निर्वाचनमा प्रदेश १ बाट नेपाली कांग्रेसका गोपाल बस्नेत विजयी भएका छन् । बस्नेत अन्यतर्फको सदस्यमानिर्वाचित भएका हुन् । नेकपा एमालेका उम्मेदवार गुरु बराल र बस्नेतले बराबर मत ल्याएपछि गोला थुत्दा बस्नेतलाई चिठ्ठा परेको हो । बस्नेत र बरालले बराबर ४४८८ मत प्राप्त गरेका थिए । त्यसपछि निर्वाचन कार्यालयले गोला प्रथाद्वारा बस्नेत विजयी…