काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना संक्रमण भएको छ । अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठसहित कैयौं माओवादी नेताहरुलाई कोरोना संक्रमण भएपछि माओवादीको केन्द्रीय कार्यालय समेत बन्द भएको छ । स्वास्थ्य अवस्थामा केही दिनदेखि असहजता महशुस गरेपछि प्रचण्डले शुक्रबार साँझ पीसीआर परीक्षण गरेका थिए । शनिबार आएको रिपोर्ट अनुसार उनलाई कोरोना संक्रमण पुष्टि…