१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

कुलमानले प्रचण्डको सचिवालयलाई भने – पोस्टरमा मेरो तस्बिर राख्न मिल्दैन, हटाउनोस् ! लगत्तै हटाइयो तस्बिर

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले नेकपा (माओवादी केन्द्र)ले आफ्नो तस्बिर अनुमति विना चुनावी पोस्टरमा राखेकोप्रति असन्तुष्टि जनाएका छन् । माओवादी अध्यक्ष प्रचण्डको आधिकारीक फेसबुक पेजमार्फत बुधबार विहान सार्वजनिक गरेको चुनावी पोस्टरमा घिसिङको पनि तस्बिर राखिएको थियो । पोस्टरमा प्रचण्ड, अर्थमन्त्री जनार्दन शर्मा र घिसिङको तस्बिर प्रयोग गरी ‘लोडसेडिङ अन्त्य एउटा फड्को…