४ पुस २०८२, शुक्रबार | December 20, 2025

पदाधिकारी चयन नगरी सकियो माओवादी केन्द्रीय समितिको पहिलो बैठक

काठमाडौं । आठौं महाधिवेशनबाट निर्वाचित नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको पहिलो बैठक सकिएको छ । केन्द्रीय समितिका जेष्ठ सदस्य दीनानाथ शर्माको अध्यक्षतामा बसेको पहिलो बैठकले अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेपनि बाँकी पदाधिकारी भने चयन गर्न सकेन । अध्यक्षमा चयन भएलगत्तै प्रचण्डले अर्को बैठक पुस २५ गते बस्ने जानकारी गराएका छन् । त्यसबीचमा पदाधिकारी, स्थायी…