११ भदौ २०८३, बिहिबार | August 27, 2026

पदाधिकारी चयन नगरी सकियो माओवादी केन्द्रीय समितिको पहिलो बैठक



काठमाडौं । आठौं महाधिवेशनबाट निर्वाचित नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको पहिलो बैठक सकिएको छ ।

केन्द्रीय समितिका जेष्ठ सदस्य दीनानाथ शर्माको अध्यक्षतामा बसेको पहिलो बैठकले अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेपनि बाँकी पदाधिकारी भने चयन गर्न सकेन ।

अध्यक्षमा चयन भएलगत्तै प्रचण्डले अर्को बैठक पुस २५ गते बस्ने जानकारी गराएका छन् । त्यसबीचमा पदाधिकारी, स्थायी समिति र पोलिटब्यूरोको टुंगो लगाउने उनले जनाएका छन् ।

पहिलो बैठकमा महाधिवेशनले चयन गरेका २३७ सदस्यहरुले सपथ ग्रहण गरेका थिए ।

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  ५ : ४४ बजे

‘पार्वती’को पहिलो दिनको कमाइ भोटेकोशी बाढीपीडितलाई दिइने

काठमाडौं । नेपाली चलचित्र ‘पार्वती’ को निर्माण पक्षले चलचित्र देशैभरि

उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन् : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले सम्पूर्ण ध्यान नागरिकको जीवनरक्षा,

रूसी राष्ट्रपति पुटिनद्वारा बाढीपहिरोमा परी ज्यान गुमाउनेप्रति दुःख व्यक्त

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालमा बाढीपहिरोका कारण भएको

बेलायती प्रधानमन्त्रीको नेपाललाई १ अर्ब सहयोगको घोषणा

लन्डन । बेलायती  प्रधानमन्त्री एन्डी बर्नहमले बुधबार आएको आकस्मिक बाढीपछि

भोटेकोशी बाढी : ३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीमा परी