७ पुस २०८२, सोमबार | December 22, 2025

माओवादी केन्द्र निकट मुस्लिम मुक्ति मोर्चाका केन्द्रीय संयोजकले दिए राजीनामा

नेपालगञ्ज । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको महाधिवेन सम्पन्न भएसंगै त्यस भित्रका असन्तुष्टीहरु बाहिर आउन थालेका छन् । महाधिवेशनमा बिधानले व्यवस्था गरिएपनि मुस्लिम कोटाको केन्द्रीय सदस्यहरुलाई पूर्णता नदिएको भन्दै माओवादी केन्द्र निकट मुस्लिम मुक्ति मोर्चाका केन्द्रीय संयोजक अतहर हुसेन फारुकीले संयोजक पदबाट राजीनामा दिएका छन् । आठौं महाधिवेशनमा पार्टीको केन्द्रिय सदस्य समितिमा मुस्लिम समुदायलाई पार्टीको…