१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

पाँच दलीय गठबन्धनको निर्वाचन तयारी समितिको बैठक आज बस्दै

काठमाडौं । पाँच दलीय गठबन्धनले गठन गरेको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ४ बजे बैठक बस्ने भएको समिति सदस्य तथा नेकपा (एकीकृत समाजवादी)का महासचिव डा. बेदुराम भुसालले जानकारी दिए । भुसालका अनुसार बैठकमा जिल्ला तहबाट आएका प्रतिवेदनहरूको अध्ययन र विश्लेषण हुने छ । प्रतिवेदन आउन ढिलाइ…