काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले महामन्त्रीद्य गगन थापा र विश्वप्रकाश शर्मालाई अनुशासनको कारवाही गरेपछि भृकुटीमण्डपमा नारावाजी भएको छ । थापा शर्मा पक्षधरहरुले आयोजना गरेको विशेष महाधिवेशनमा सहभागीहरुले पार्टीका सभापति शेरबहादुर देउवा विरुद्ध चर्को नारावाजी गरेका छ्न । उनीहरुले 'शेरे चोर देश छोड', 'गगन-विश्व जिन्दावाद' जस्ता नारा लगाएका छन् । दुवै पक्ष आआफ्नो अडानबाट टसमस…