७ पुस २०८२, सोमबार | December 22, 2025

माओवादी केन्द्रको प्रदेश १ सम्मेलनबाट अध्यक्षमा अर्थमन्त्रीका स्वकिय सचिव हर्कबहादुर नेम्वाङ निर्वाचित

विराटनगर । नेकपा (माओवादी केन्द्र) प्रदेश १ कमिटीको अध्यक्षमा हर्कबहादुर नेम्वाङ विजयी भएका छन् । अध्यक्षमा नेम्वाङले प्रतिस्पर्धी मुक्साहाङ मेन्याङ्बोले प्राप्त गरेको ६४ मतका विरुद्ध १६९ मत ल्याएर विजयी भएका हुन् । पराजित भएका मुक्साहाङ माओवादी नेता वर्षमान पुन निकट हुन् भने विजयी भएका नेम्वाङ अर्थमन्त्री जनार्दन शर्माका स्वकिय सचिव हुन् । तीन जना उपाध्यक्षमा…