७ पुस २०८२, सोमबार | December 22, 2025

कार्यव्यवस्था परामर्श समितिको बैठक जारी

काठमाडौं । संघीय संसदअन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो १ बजेका लागि बोलाइएकाले यसको कार्यसूचीसहितका विषयमा छलफल गर्न सभापति अग्निप्रसाद सापकोटाले समितिको बैठक राखेका हुन् । प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधका कारण संसद चल्न नसकेका बेला समिति बैठक बसिरहेको हो । संसदको नवौँ अधिवेशन एमालेको अवरोधमै सकिएको थियो भने…