७ पुस २०८२, सोमबार | December 22, 2025

महाधिवेशनबाट कांग्रेसमा थप शक्तिशाली बने देउवा, केन्द्रीय समितिमा ८१ प्रतिशत भन्दा बढीको पकड

काठमाडौं । नेपाली कांग्रसको १४ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयनको काम सकिएको छ । बाँकी रहेको मतगणना बिहिबार सकिएसँगै १४ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयनले पूर्णता पाएको छ । कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि २७ गते निर्वाचन भएको थियो । कांग्रेसले मंसिर २४ गते राजधानीको पार्टी कार्यालयमा महाधिवेशन उद्घाटन गरेको थियो । सभापतिको मतगणना…