६ पुस २०८२, आइतबार | December 21, 2025

एमाले स्थायी कमिटीमा पहिलो पटक ६ महिलाको प्रतिनिधित्व

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेले आइतबार ४५ सदस्यीय स्थायी कमिटी गठन गरेको छ । स्थायी कमिटीमा ६ जना महिलाको प्रतिनिधित्व भएको छ । अष्टलक्ष्मी शाक्य, पद्मा अर्याल, सीता पौडेल, थममाया थापामगर, शिवमाया तुम्बाहाम्फे र विन्दा पाण्डे गरी ६ जना महिला एमालेको स्थायी कमिटीमा अटाएका छन् । केन्द्रीय कमिटीमा रहेका १९ जना पदाधिकारी स्वतः स्थायी…