६ पुस २०८२, आइतबार | December 21, 2025

कांग्रेस महाधिवेशन : महामन्त्रीका उम्मेदवार महतले सार्वजनिक गरे प्रतिबद्धता पत्र

काठमाडौं । नेपाली कांग्रेसमा महामन्त्रीका उम्मेद्वार डा. प्रकाशशरण महतले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । १४औँ महाधिवेशनमा शेरबहादुर देउवा प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका महतले आइतबार अवधारणा पत्र सार्वजनिक गर्दै ‘पार्टीलाई सबल,सुदृढ,ब्यवस्थित गर्दै, पार्टीलाई कार्यकर्ता तथा नागरिकप्रति उत्तरदायी बनाउने उद्देश्य र प्रतिबद्धताका साथ महामन्त्रीको पदमा उम्मेदवार बन्ने निर्णय गरेको’ बताएका हुन् । कांग्रेसलाई नेपालको लोकतन्त्रको पर्यायको…