६ पुस २०८२, आइतबार | December 21, 2025

नयाँ नेतृत्व चयनका लागि साढे तीन घन्टापछि सुरु भयाे कांग्रेसको मतदान

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनको नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ । सोमबार बिहान ८ बजेदेखि मतदानको कार्यतालिका भए पनि साढे तीन घन्टापछि सुरु हुन लागेको हो । निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले मतदान सुरु गर्न मतपत्र मतदातालाई बाँड्न थालिएको जनतापाटीलाई जानकारी दिए । मतपत्र छपाइमा ढिलो भएपछि मतदान प्रक्रियामा पनि ढिला भएकाे…