काठमाडौं । निर्वाचन आयोगमा दर्ता हुने दलको संख्या १४३ पुगेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको अद्यावधिक दलको अन्तिम सूची अनुसार आयोगमा अहिलेसम्म दर्ता भएका दलको संख्या १४३ पुगेको छ । निर्वाचन आयोगका अनुसार गत भदौ २३ र २४ गते भन्दा अघिसम्म १२२ दलको दर्ता रहेकोमा त्यसपछि नयाँ दल दर्ता, दल एकीकरण तथा दल खारेजसमेत…