४ पुस २०८२, शुक्रबार | December 19, 2025

कुनै धर्म वा समुदायलाई होच्याउने मेरो आशय र नियत होइन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले कुनै पनि धर्म वा समुदायलाई होच्याउने आफ्नो आशय र नियत नभएको बताएकी छिन् । सामाजिक सञ्जाल (फेसबुक)मार्फत स्पष्टीकरण लेख्दै प्रधानमन्त्रीले लैङ्गिक हिंसाविरुद्धको १६दिने अभियान शुभारम्भ गर्नेक्रममा व्यक्त गरिएको अभिव्यक्तिलाई लिएर विभिन्न पक्षबाट भइरहेका टीकाटिप्पणीका सन्दर्भमा यस्तो बताएकी हुन् । उनले भनेकी छिन्, “कुनै पनि धर्म वा समुदायलाई होच्याउने मेरो आशय…