काठमाडौं । संघीय संसद अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको छ । प्रतिनिधिसभा बैठकअघि सभामुख देवराज घिमिरेले आजको कार्यसूचीका बारेमा छलफल गर्न बैठक बोलाएका हुन् । सो बैठकमा संघीय निजामति सेवा बिधेयक ‘कुलिङ अफ पिरियड प्रकरण’ मा छानबिन बनाउने देखी प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेन भ्रमणबारे जानकारी दिने कार्यसूचीका बारेमा छलफल भएको छ । साथै,…