१ पुस २०८२, मंगलबार | December 16, 2025

फर्जी सदस्यता थपेको भन्दै कांग्रेस बाँकेको निर्वाचन कार्यालयमा तालाबन्दी

नेपालगन्ज । नेपाली कांग्रेस बाँकेमा असन्तुष्ट पक्षहरूले १४औं महाधिवेशनलाई प्रभावित पार्ने गरी पार्टीको निर्वाचन कार्यालयमा बुधबार साँझ तालाबन्दी गरेका छन् । पार्टीको संस्थापन पक्षले एकलौटी निर्वाचन परिणाम आफ्नो पक्षमा पार्ने उद्देश्यले फर्जी नाम थप गर्नको लागि पहल गरेको भन्दै निर्वाचन कार्यालयमा तालाबन्दी गरिएको हो । बाँके निर्वाचन क्षेत्र नम्बर १, बैजनाथ गाउँपालिकाको(८ र खजुरा गाउँपालिका(३…