१ पुस २०८२, मंगलबार | December 16, 2025

एमाले महाधिवेशन प्रतिनिधि चयन : रुपन्देहीमा चुनावको सम्भावना बढ्याे

बुटवल । महाधिवेशन प्रतिनिधिका लागि आकांक्षी धेरै भएपछि रुपन्देहीमा सर्वसम्मतको प्रयास असफल हुँदै गएको छ । पाँचवटा संघीय निर्वाचन क्षेत्र रहेको रुपन्देहीबाट ३३ जना प्रतिनिधि छानिँदै छन् । यसका लागि एक सय भन्दा बढीले मनोनयन दर्ता गराएका छन् । धेरैजनाले छोड्नै नचाहेकाले निर्वाचनको सम्भावना बढेको एमाले जिल्ला प्रचार विभाग प्रमुख मोहन चापागाईंले बताए । ६…