५ जेष्ठ २०८१, शनिबार | May 19, 2024

नेकपा स्थायी कमिटी बैठक भोलि

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक भोलि बुधबार बस्ने भएको छ । बुधबार बिहान पार्टी कार्यालय धुम्बाराहीमा ११ बजे बस्ने गरी स्थायी कमिटी बैठक बोलाइएको नेता देवेन्द्र पौडेलले बताउनुभयो । गत बैशाख २५ गते बोलाइएको बैठक त्यसको अघिल्लो दिन सचिवालय बैठक भाँडिएपछि स्थगित भएको थियो । बैठकमा कोरोनाको संक्रमण, भारतबाट भएको सीमा…