२ जेष्ठ २०८१, बुधबार | May 15, 2024

सीमासम्बन्धी वार्ता गर्न भारत ढिलाई गर्दैछ, हामी तत्काल वार्ता चाहन्छौं : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं । सरकारले भीआईपीको सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा खटाउने भएको छ । सोमबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा बोल्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भीआईपी सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई त्यहाँबाट हटाएर सीमामा खटाउने निर्णय भएको जानकारी दिनुभयो । सीमामा सुरक्षा संयन्त्र बढाउने योजनाअन्तर्गत नयाँ निर्णय गरिएको ज्ञवालीले जानकारी गराउनुभयो । उहाँले नेपाल अब कोरोना महामारीको…